Scout
our organization
Our links
banner
scout
Troop Leaders' Meet-2015

नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय, ललितपुरको आयोजनामा Troop Leaders' Meet-2015 संचालन हुन लागेको सहर्ष जानकारी गराउँदछु । साथै जिल्ला भित्रका टु«प लिडरहरु बीच मीत्रता तथा ज्ञान र शिपको आदान प्रदान गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कार्यक्रमः

मितिः २०७२ पुष १८ गते

समयः विहान १०ः०० बजे देखि अपरान्ह« ४ः०० बजे सम्म

स्थानः जिल्ला स्काउट कार्यालय, ललितपुर

नाम दर्ता अन्तिम मितिः २०७० पुष १५ गते सम्म

Download:


 Comment       Tell a Friend
Your Full Name :
Your Email :
Your Friend's Email :
Message :
       
 
Registration/Renewal

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले दर्ता/नविकरण फारम र दर्ता/नविकरण शुल्क विवरणमा परिमार्जन गरेको व्यहोरा सूचित गरिन्छ । परिमार्जित दर्ता नविकरण फाराम यस आ.व. २०७२/०७३ बाट लागु गरिएको हुँदा सोही अनुसारको फाराम भरी यहि २०७२ भाद्र २८ गते भित्र यस जिल्ला स्काउट कार्यालयमा उपलब्ध गराई दिनु हुन अनुरोध छ ।


Read More
16th National Scout Jamboree

The Boy Scouts of Philippines is organizing 16th National Scout Jamboree from 24th to 30th October 2015 at Energy Park, Apokon, Tagum City, Davao del Norte, Philippines.


Read More