Scout
our organization
Our links
banner
scout
News
Lalitpur Scouts/Earthquake

यहि २०७२ साल बैशाख १२ गतेका दिन देशमा गएको महा विनाशकारी भुकम्पबाट पुग्न गएको अपूर्ण क्षतिबाट लाखौं धनजनको क्षति तथा हजारौं व्यक्तिहरुको ज्यान समेत गई सकेको प्रति ललितपुर स्काउट ती दैवी प्रकोपबाट ज्यान गुमाउने व्यक्तिहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ एवंम् यस दुखद घडिमा शोक सन्तप्त परिवारलाई ई्रश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भन्ने कामना गर्दछौं ।


Read More
New Year Camporate 2072

New Year Camporate 2072


Read More